समाचार
योजनाको पेश्की माग गर्न आवश्यक कागजातहरू के के हुन्?
योजनाको पेश्की माग गर्न आवश्यक कागजातहरू :
- पेश्की माग निवेदन
 - योजना सम्झौताको प्रतिलिपि
 - प्राविधिक स्टिमेट
 - सम्बन्धित वडाको सिफारिस
 - नागरिकताको प्रतिलिपि
 
योजनाको पेश्की माग गर्न आवश्यक कागजातहरू :