Submitted on: Mon, 12/17/2018 - 11:32
हलेसी नगरपालिका ,नगरकार्यपालिकाको कार्यालयको लागि निम्नानुसारको प्राबिधिक कर्मचारीहरु सेवा करारमा लिन आवश्यक भएकोले इच्छुक नेपाली नागरिकबाट प्रचलित कानुनले निर्धारण गरेको फारम अनुसार यो सूचना प्रकाशित मितिले १५ दिन भित्र (सो दिन विदा भए सोको भोलि पल्ट ) बिहान १० :३० देखि अपरान्ह २:०० बजे सम्म कर्