समाचार
योजना सम्झौता गर्न आवश्यक कागजातहरू के के हुन?
योजना सम्झौता गर्न आवश्यक कागजातहरू :-
- सम्झौता माग निवेदन
 - सम्बन्धित वडाको सिफारिस
 - वडा अध्यक्ष वा वडा सदस्यको रोहवरमा उपभोक्ता समिति गठन गरी अध्यक्षबाट प्रमाणित गरेको निर्णयको प्रतिलिपि
 - उपभोक्ता समितिले गरेको निर्णयको प्रतिलिपि
 - उपभोक्ता समितिको सदस्यहरूको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
 - प्राविधिक लागत अनुमान